" />

धनकुमारी थापा सरुले जितिन प्राइम तिज महोत्सव र छायाँछवी तिज अवार्डको उपाधी

आर पोखरेल , काठमान्डाँै ।
प्राईम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालिको व्यवस्थापनमा बुधबार काठमाण्डौंमा सम्पन्न भएको प्राइम टाइम्स तिज महोेत्सवमा सर्वोकृष्ट गायिकाको अवार्ड हाँसिल गरेकी छन । जिकिदै गरेको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड मा गायिका धनकुमारीको गीत जाम नाच्न जाम गीत बाट अवार्ड हासिल गरेकी हुन ।

तीज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा र सर्जकले उत्साहित हुने मौका पाउन् भन्ने उद्धेश्यका साथ पहिलो पटक प्राइम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालीले तीज अवार्ड २०७६ को आयोजना गरेको थियो ।

जसमा हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको ‘प्राइम टाइम्स तिज महोत्सव २०७६ मा सहभागिता रहेको थियो । साथै आज सम्पन्न भएको काठमाडौं । छायाँछवि तीज म्यूजिक अवार्डमा उनको गीत जाम नाच्न जामबाट अवार्ड हासिल गरेकी हुन । डेड दशक भन्दा बढी समय गायन क्षेत्रमा क्रियाशिल रहेकी थापा पछिल्लो समयमा निकै रुचाइएकी गायिका समेत हुन । अवार्ड पछि सञ्चारकर्मी सगँ कुराकानी गर्दै आफनो सिर्जनालाई मन पराएर सकारात्मक प्रतिक्रिया दिने आम दर्शक तथा श्रोतालाई हृदय देखी नै आभार ब्यक्त गरिन ।



Recent News