" />

ओखलढुंगा बलेखु २ का डिल्ले तमाङ बेपत्ता खोजीमा सहयोगगरिदिन परिवार द्वारा अपिल।

  1. तिलोचन गौतम
    क्वालालम्पुर मलेसिया

ओखलढुंगा सुनकोसी गाउँपालिका २ का साठी वार्षिय वृद्ध डिल्ले तमाङ गत बैशाख बाट बेपत्ता छन । केहि समय देखी मानसिक रोग लागेर साधारण उपचार गराउदै गरेका तामाङ परिवार को सम्पर्कमा नहुदा परिवारजन चिन्तित बनेका छ्न ।

परिवार र आफन्तजन सबैले आफ्नो तर्फबाट सक्दो खोजिको प्रयास गरिरहेको भएता पनि अहिलेसम्म केही पत्ता लगाउन नसक्दा झनै थप परिवारजन ससाङ्कित र चिन्तित बनेका छ्न।

बेपत्ता भएका डिल्ली का छोरा रोहन का अनुसार सामाजिक सञ्जाल प्रयोग कर्ता हरुका सहयोग पाए आफ्नो बुडा बाबा लाई भेट्टाउन सहज हुने भन्दै सामाजिक संजाल प्रयोग कर्ता सबैलाइ लाई सहयोग को अपिल गरेका छन ।

निराधार कसैले बेपत्ता हुनु भन्दा केहिसमय अगाडि सिन्दुली जिल्ला फिक्कल २ मा देखेको जानकारी सम्म आएको तर अहिले कतै केहि पत्ता नलागेको बताउदै कसैले देख्नु भयो भने नजिकैको प्रहरी कार्यालय या (9826751129) मा सम्पर्क गरिदिन अपिल गरेका छन।



Recent News