…
" />मुटुमा रोगि दिपक गुरुङ लाई सहयोगको अपिल।
मलेशिया
धनुसा स्थाइ घर भाइ हाल काठमाडौ स्थित बुडानिल्कण्ठ बस्दै आएका ३५ वार्षिय दिपक गुरुङ बिगत महिना एता काठमान्डौ को टिचीङ हस्पिटलको आइसियु कक्ष मा जीवन र मरण सङ लडिरहेका छन।
साधारण ज्याला मज्दुरी गरेर जिबिकोपार्जन गर्दै आएका गुरुङ को अचानक मुटुमा समस्या देखिएपछी हस्पिटल भर्ना भएका गुरुङ लाई समयमै उपचार पाए बाच्थे कि भन्ने लागेको छ ।
ज्याला मज्दुरी गरेर जसोतसो खानुपर्ने परिवार ,नाबालक ३ वार्षिय छोरीलाई हेर्नुपर्ने गुरुङ आफै हस्पिटलको सैयामा हुदा परिवार समेत बिचलित हुने अबस्थामा रहेका गुरुङ
बाच्न पाय देश कै लागि केही गर्न सकौला नसकौला परिवार र सानी छोरिको अनुहारमा खुसी खोज्ने थिए। हस्पिटल श्रोत का अनुसार १० लाख बराबर को उपचारखर्च आउने बताएपछि गुरुङले सहयोगको अपिल गरेका छ्न ।
गुरुङ कि श्रीमती अनिता केसी गुरुङ सानो बच्चा संग कहाँ जाउ कसरी कमाउ दिन रात एहि कुराले पिरोलेको बताउछिन् ।देश तथा बिदेश बाट सहयोग पाए आफ्नो श्रीमान बचाउन सक्छु भन्ने आसामा रहेको बताउदै आफ्नो श्रीमान बचाइदिन अपिल गर्छिन।
बिरामिको अबस्था जान्न चाहाने आम सबै लाई 9860088204 बिरामीको श्रीमतीको सम्पर्क नम्वर र हिमालयन बैंकमा रहेको खाता नम्बर 00208460770017 छोडेकी छ्न ।