" />

फेरि आयो कृष्ण रसालको भदौरे झरी बजारमा चर्चा बटुल्न सुरु ।

मलेशिया )नेपाली गित संगीत बजार मा विभिन्न सन्दर्भ मा आउने गर्दा छन् केही गित माया प्रेम केहिले भने आफ्नो कथा बेथा भने कुनैले सिङ्गो समाज लाई आधारितमा आउने गर्छन् सोही क्रममा भदौरे झरी नाम गरेर बजारमा आएको नयाँ लोक दोहोरी गित

उक्त गित मा आवाज गदुल धोज गुरुङ र गिता पैजा को रहेको छ भने सब्द सिर्जना रमेश बि जि भने लय गदुल धोज गुरुङ कै रहेको छ अभियान मा निकै दर्शक ले रुचाउदै आएका धेरै चर्चित म्युजिक भिडियो हरुमा पनि देखि सकिएका कृष्ण रसाल र कशी घले ले गरेका छन् क्यामेरा साथ दिएका छन् योगेश ढकाल निर्देशन टेक लामा ले गरेका छन् बाकी विवरण भिडियो बाट हेर्नुस्

 



Recent News