" />

नरोउ सानू नरोउ भन्दै संजना चौधरीलाई छोडेर ललित बस्याल गए बिदेश।

नरोउ सानू नरोउ भन्दै संजना चौधरीलाई छोडेर ललित बस्याल गए बिदेश।

मलेशिया भिम लुहार

मलेशियामा पछिल्लो समय ब्यस्त रहेको श्रेष्ठ डिलिट रेकर्डिङ स्टुडियो  हो निकै प्रवासी कलाकार हरुको मन जित्न सफल भएको छ र रोजाइमा पनि परेको छ अडियो रेकर्डिङ देखि म्युजिक भिडियो निर्माणका काम गर्दै आएका छन् भने सहकार्य गर्दै आएका कलाकार हरुले पनि गुणस्तर पाएको बताउदै छन्

सोहिक्रममा एउटा म्युजिक भिडियो नरोउ सानू नरोउ नाम गरेर बजारमा आएको छ श्रेष्ठ डिजिटल को निर्माणमा तयार भएको हो उक्त गित मा आवाज दिएका छन तेजु सुनार सल्यान र बिनिता गुरुङले दिएका छन् भने लय सब्द सिर्जना पनि तेजु सुनारकै रहेको छ अभियानमा ललित बस्याल र संजना चौधरी को मुख्य भुमिका मा देखिएका छन् मोतिलाल बि शि ले पनि साथ दिएका छन् निर्देशन क्यामेरा इडिट बिशाल श्रेष्ठ ले गरेका हुन् अडियो सुमधुर डिजिटल रेकर्डिङ स्टुडियो ले तयार परेको हो भने संगीत संयोजन गौरब गिरि ले गरेका छन् हेर्नुस् भिडियो सहित



Recent News