" />

शुभ दशै नामको गित बजारमा सार्वजनिक चर्चा कमाउन सफल बन्दै।

नेपाली हरुको महान पर्व बडा दशै को शुभकामना सहित एउटा शुभ दशै नाम गरेर बजारमा एउटा गित हालै मात्रै आएको छ जस्मा आवाज अमतृ भारती स्मृति गौतम आशा के शि सुबाश राजकुमार दिपक लामिछाने ले दिएका छन् सब्द सिर्जना अमतृ भारतिकै रहेको छ लय नाराण सोडारी अमतृ भारती को रहेको छ

उक्त गितमा अभियान पनि अमतृ स्मृति आशा सुबाश लगायत को रहेको छ हेर्नुस् भिडियो सहित।



Recent News