" />

प्रदीप रोका र मैया थापाले लाभ दोहोरीमै रुवाए सारा नेपाली लाई इन्द्रेणीमा।

काठमाडौ।लोकप्रिय कार्यक्रम इन्द्रेणी हरेक नेपाली मन हरुको रोजाईको बिदेशी भुमी बाट पनि निकै रुचाउँछन् र लोकप्रिय कार्यक्रम इन्द्रेणी नेपाली को पहिचान कला संकृति लाई बचाउने अभियान को साथमा लागिपरेको छ धेरै जस्तो आज भोलि दुखी गरिब हरुका लागि पनि एउटा सहयोगी थलो बनेको छ पीडित हरुका धेरै को उदार गरिसकेको थुप्रै उधार्न हरु छन्

उक्त कार्यक्रम का लोकप्रिय गायक प्रदिप रोका रा मैयाँ थापा ले लाभ दोहोरी केही दिन अघि गाएका थिए लाभ दोहोरी भन्ने साथ निकै रमाइलो र दर्शकलाई आनन्द को मनोरञ्जन दिने गर्दा छन प्रदीप रोका लाई धेरै दर्शकले दोहोरी गायक बाट बजारमा परिचित को रुपमा लिने गर्दा छन् सधै अरुलाइ दोहोरी बाट खुसीको संदेश दिने आज आफै गाउँदा गाउँदै भाबुक भए प्ररदेशी र घरदेशी धेरै नेपाली हरुको कथालाई लिएर दशै बिशेष सन्दर्भमा दोहोरी गाएका थिए शब्द पनि उतिकै मन छुने अँखामा आशु धेरैको स्टुडियोमा पनि रसाइरहेको थियो भने अहिले देश बिदेशमा पनि तेतिकै प्रसंशा भैरहेको छ प्रदिप रोका ले आफ्नो सानैमा बुबा गुमाएका बिगत्का दिन सम्झिएर पनि अत्यन्तै भाबुक भएका थिए सानैदेखि संघर्ष गर्दै आएर आज यो ठाउँ सम्म आइपुगे पनि बताएका छन् हुनात प्रदिपको लाभ दोहोरी सबैको मन जित्ने गरिनै गाउँने गर्दा छन् उनिलाइ टेलिभिजन को पर्दामा देख्न साथ दर्शक को आशा प्रदिप माथी हरेक्को रहने गर्दा छन् हालै मात्रै प्रदिप रोका र मैया थापा को मन छुने दोहोरी हेर्नुस् भिडियो सहित



Recent News