" />

दशै तिहारको शुभकामना सहित आयो बजार ए कान्छी गित तहल्का मच्चाउदै।

काठमाडौं ।सोही क्रममा बिधुर आपगाई को ए कान्छी . नाम गरेर एउटा् मौलिक गित बजारमा आएको छ जस्मा आवाज युनिक भोजराज बि क र सीता थापाको रहेको छ भने रामकुमर पौडेलको लय र भिमराज बि क शब्दमा को रहेको छ्र

उक्त गित मा अभियान ईन्द्र कुमार श्रेष्ठ र आयुस्मा कार्की बिधुर आपगाई लगाएत अन्य कलाकर्को अभियान रहेको छ भिडियो क्यामेरा बासु बराल र निर्देश खमेश श्रेष्ठ रहेको छ हेर्नुस् भिडियो सहित।



Recent News