" />

NRNA मलेसियाका आइसीसी परिषद्का सदस्य टेक टमटाले लिए सफत।

गैरआवासीय नेपाली संघ मलेसियाका आइसिसी परिसदका सदस्य तथ एनआरएनए मलेसियाका केन्द्रीय निबर्तमान बरिष्ठ उपाध्यक्ष टेक बहादुर टमटाले ले पद गोपनियताको सफत ग्रहण गरेका छ्न।

गैरआवासिय नेपाली संघको नवौं विश्व सम्मेलन सम्पन्न भए सङै निर्बाचित पददिकारी एबम सदस्यहरु ले गोपनीयताको सफत ग्रहणगर्ने क्रम मा टमटाले पनि गत साझ बालुवाटार स्थित गैरआवासिय नेपाली संघको कार्यालयमा सफत ग्रहण गरेका हुन।

राजनितिक पुर्वाग्रह राखि केहि अन्लाईन मिडियाहरुले प्रकाशित गरेको अपुष्ट समाचार प्रति आपत्ति जनाउदै संबंधित अन्लाईन मिडियालाई कानुनी दायरामा ल्याउने बताउदै आफु माथि लागेको आरोप सत्य नभएको समेत बताए ।



Recent News