" />

जनज्योति युवा समाज को अभियानबाट लागू पदर्थ गाँजा खेती नष्ट रामेछाप खाँडादेबीमा

काठमाडौ।पछिल्लो समय धेरै घटना हरु हुँदै आएका छन् भने मदिरा सेवनबाट पनि हुँदै आएका छन् यस्ता घटना बाट सचेत गरौंनाको लागि विभिन्न संघ सस्था नेपाल सरकार समाजसेवी बुद्धिजीवी लागि पर्दै आएका छन् सोही क्रममै तिहार लाई बिदाइ गरे सङ्गै रामेछाप खाँडादेबी गाउँपालिका ७ बाट सुरु भएको छ

लागू पदार्थ सेवनबाट बचौ बचाऔ भन्ने अभियानमा
जनज्योती यूवा समाज खाँडादेवी ७, च्यासिन्टारको विशेष पहल तथा ईलाका प्रहरी कार्यालय चोप्राङ संगको सहकार्यमा खाँडादेवी गाउँपालिका वडा नं ७ अन्तर्गत च्यासिन्टार , भन्ज्याङ, पाङ्चेत र टिमू लगायत टोलहरुमा वृकृतिको रुपमा देखिएको गाँजा खेती पूर्ण रुपमा नष्ट गरिएको छ।



Recent News