" />

रोहित श्रेष्ठ र सुशीला तामाङको आँसु झारेकै कारण मनोज डि*शि लाई पर्यो आपत…

काठमाडौ

सुगम संगीत हामी धेरै सुन्ने गर्छौ र गाउने पनि गर्छौ सुगम संगीत आधुनिक बिदा भनेर पनि चिन्ने गर्दा छौ आधुनिक मार्मिक माया प्रेम बाट टाढा हुदा आफ्नो प्रेमिका आफ्नो जिबन बाट धेरै अलक भएका जस्ता कथालाई लक्षित गर्दै सुगम संगीतको सिर्जना हुने गर्दा छन अहिले एउटा झोर्यो आँसु नाम गरेर एउटा आधुनिक गित बजारमा छ उक्त गितमा बिदेशी भुमिमा रहेर पनि सांगीतिक क्षेत्रमा पनि निरन्तरता दिदै आएका गायक तथा मोडेल रोहित श्रेष्ठ पछिल्लो समय निकै ब्यस्त रहेका छन् जन्मभूमि बाट दुख गर्ना बिदेशीएका श्रेष्ठ अहिले संगीत क्षेत्रमा रमाइरहेका छन् लामो समय देखि मलेशिया बाट धेरै म्युजिक भिडियो हरुमा अभिनय तथा गितमा आफ्नो स्वर भरि सकेका छन उनको सांगीतिक यात्रा अँखाको हेराइले, बोलको गित बाट सुरु भएको थियो भने अहिले अभिनयमा ब्यस्त छन्

उक्त सार्बजनिक झर्यो आँसु गितमा स्वर कबिता श्रेष्ठ को रहेको छ भने संगीत ओम सुनार गरेका छन भने शब्द सिर्जना सुमन राज खड्का ले गरेका हुन् भने म्युजिक भिडियो अभिनय रोहित श्रेष्ठ र सुशीला तामाङ ले गरेका छन छायांकन तथा निर्देशन मनोज डि*शी ले गरेका छन् भने मिडिया माइनेपालले बजार ब्यबस्थापन गरेको छ हेर्नुस् भिडियो सहित।



Recent News